२०८३ वैशाख २८, सोमबार
७:५९:१७ बिहान
- ADVERTISEMENT -

स्पिड बढी, कुन देशको इन्टरनेट ?

प्रकाशित मिति: २०७६ जेठ २९, बुधबार

908
Shares

एजेन्सी, २९ जेठ २०७६ । अहिलेसम्म संसारभर फोरजी नेटवर्क चलिरहेको छ ।संसारका इन्टरनेट प्रयोगकर्ताहरु फाइभजी नेटवर्कको व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् ।

इन्टरनेटको स्पिडको कुरा गर्दा, भिन्नभिन्न मुलुकमा यसको स्पिडमा अन्तर छ । हालै फोरजी हाईस्पिड इन्टरनेट उपलब्ध गराउने १० देशको नाममा भारतको नाम पनि परेको नवभारत टाइम्सले समाचार प्रकाशित गरेको छ ।

यसअघि भारत पछाडि पर्दै आएको थियो । भारत स्पिड इन्टरनेट उपलब्ध मुलुकको कति नम्बरमा पर्छ भन्नेचाहिँ नवभारतको समाचारमा खुलाइएको छैन ।

फोरजी नेटवर्कको उपलब्धता जापानमा ९६.३ प्रतिशत रहेको छ । त्यहाँ उपयोगकर्ताका लागि ३३ एमबीपीएसको डाउनलोड स्पिड उपलब्ध छ ।

हाईस्पिड इन्टरनेट उपलब्ध गराउने मुलुकमध्ये सबैभन्दा अगाडि दक्षिण कोरिया परेको छ । त्यहाँको फोरजी इन्टरनेटको उपलब्धता ९७।५ प्रतिशत छ । उपयोगकर्ताका लागि त्यहाँ ५२.४ एमबीपीएस डाउनलोड स्पिड उपलब्ध छ ।

दक्षिण कोरियापछि इन्टरनेट स्पिडको मामिलामा दोस्रो स्थानमा नर्वे पर्न गएको छ । ४८.२ एमबीपीएस डाउनलोड स्पिड त्यहाँ उपलब्ध छ । फोरजी नेटवर्कको उपलब्धता भने ९५.५ प्रतिशत रहेको छ । हङकङको डाउनलोड इन्टरनेट स्पिड १६.७ छ भने फोरजी इन्टरनेटको उपलब्धता ९४.१ रहेको छ । नवभारत टाइम्स

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -