२०८३ वैशाख २८, सोमबार
८:४७:०७ बिहान
- ADVERTISEMENT -

काठमाडौंलगायतका क्षेत्रमा हावाहुरी तथा मेघ गर्जन हुने, सतर्क रहन आग्रह

प्रकाशित मिति: २०७६ जेठ २६, आइतबार

1359
Shares

काठमाडौं, २६ जेठ २०७६ । आइतबार बेलुका काठमाडौंलगायत मध्य भूभागमा हावाहुरी तथा मेघ गर्जनसहित वर्षा हुने जनाइएको छ ।

ट्विटमा लेखिएको छ, “भर्खरै विकसित भएको प्रणालीको कारण काठमाडौंलगायत मध्य भूभागमाका धेरै स्थानमा हावाहुरी तथा मेघ गर्जनसहित वर्षाले प्रभावित हुने देखिएकाले सतर्क हुन अनुरोध छ ।”

जल तथा मौसम पूर्वानुमान महाशाखाको नेपाल मौसम पूर्वानुमानमा ट्विट गर्दै यस्तो जानकारी दिइएको छ ।

सअघि बिहीबार राति सुदूरपश्चिम प्रदेश हुँदै आएको हावाहुरीले कैलाली-कञ्‍चनपुरमा ठूलो जनधनको क्षति गरेको थियो । उक्त हावाहुरीमा परेर दुई जनाले ज्यान गुमाएका थिए भने करिब एक सय जना घाइते भएका थिए ।

मौसम विज्ञहरुले गर्मी अत्यधिक बढिरहेकाबेला पश्चिमी तथा पूर्वी वायुका कारण उक्त हावाहुरी आएको बताएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -