२०८३ वैशाख २८, सोमबार
८:१५:३३ बिहान
- ADVERTISEMENT -

“स्वच्छ वायु, स्वस्थ जीवन” को नारा सहित वातावरण दिवस मनाउन विभागको तयारी

प्रकाशित मिति: २०७६ जेठ ८, बुधबार

2985
Shares

काठमाडौँ, ८ जेठ २०७६ । विश्व वातावरण दिवस २०१९ को नारा स्वच्छ वायु स्वस्थ जीवन तय गरिएको छ । विश्वमा बढीरहेको वायु प्रदुषण न्युनीकरणमा ध्यान दिदै मानिसको दैनिक जीवन र क्रियाकलाप वातावरणमैत्री बनाउनु पर्ने देखिएको छ ।

वातावरण विभागले यस वर्षको दिवसमा वायुको गुणस्तर कायम गर्ने क्रियाकलापका लागि सबैलाई आग्रह गरेको छ । विश्व वातावरण दिवसमा गरिने कार्यक्रमका बारे जानकारी दिने उद्देश्यले जेठ ८ गते वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको उपस्थितीमा अन्र्तक्रिया कार्यक्रम गर्ने विभागले जनाएको छ ।

यस वर्षको वातावरण दिवसको विशेष कार्यक्रम राष्ट्रपति विद्या देवी भण्डारीले नेपालगन्जमा उद्घाटन गर्ने समेत तय भएको छ । शहरी क्षेत्र मात्र केन्द्रित गरिनुभन्दा वातवारणका विद्यमान सवाल मोफसल र प्रदेश तहमा समेत जनचेतना तथा जानकारी फैलाउनु आवाश्यक रहेको विभागका सूचना अधिकारी शंखर पौडेलले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -