२०८३ वैशाख २८, सोमबार
९:०९:०३ बिहान
- ADVERTISEMENT -

Apple ले पनि फोल्डेबल iPhone ल्याउने तयारी थाल्यो, यस्ता हुनेछन् विशेषताहरु

प्रकाशित मिति: २०७५ फागुन १३, सोमबार

872
Shares

१३ फागुन २०७५ । यो बर्ष स्मार्टफोन र टेक्नोलोजीको दुनियामा धेरै विशेष र फड्को मार्न सक्ने देखिन्छ । पछिल्लो समय युवावर्गहरुले सबैभन्दा धेरै प्रतिक्षा फोल्डेबल स्मार्टफोनको गरीरहेका छन् ।

अहिलेसम्म सामसुङ, हुवाई, शाओमी एलजी र लेनोवो को तर्फबाट घोषणा गरीसकीएको छ कि उनीहरुले चाडै भन्दा चाडै फोल्डेबल स्मार्टफोन लन्च गर्नेछ । योसँगै केही दिन पहिला मात्र सामसुङले आफनो फोल्डेबल स्मार्टफोन लन्च पनि गरीसकेको छ । यही बिच एप्पलले पनि फोल्डेबल स्मार्टफोन लन्च गर्ने घोषणा गरेको छ । कम्पनिले हालैमात्र यसको डिजाइनलाई पेटेन्ट समेत गरेको छ ।

एप्पलको तर्फबाट २०११ मा नै यसको डिजाइनलाई पेटेंट गराएको थियो तर २०१६ मा यसलाई अपडेट गराएको थियो । कम्पनिले जुन डिजाइनलाई पेटेंट गराएको थियो त्यसका कैयौ स्केचहरु लीक भएको थियो । स्केचको तर्फबाट फोनेको डिजाइनको जानकारी मिल्ने गर्दछ । मिडिया रिपोर्ट अनुसार, एप्पल को फोल्डेबल स्मार्टफोनको नाम ‘wraparound iPhone’ हुन सक्छ ।

जारी स्केच र मिडिया रिपोर्ट अनुसार, यो स्मार्टफोनमा पनि एज टु एज डिस्प्ले दिइएको छ । यसको अलावा हेडफोन ज्याक र होम बटम पनि हुनेछैन । यसमा रियर बटमको ठाउँमा भर्चुअल किप्याड देख्न पाइनेछ । फोन फोल्ड हुन सकोस यसको लागी डिस्प्लेलाई यस्तो बनाइनेछ कि यो दुबै तर्फ फोल्ड हुन सक्नेछ । कम्पनिले यदि यो ‘wraparound iPhone’ मा सफलता हासिल गरेमा MacBook र iPad पनि लन्च गर्न सक्दछ । आशा गरीएको छ कि यो स्मार्टफोन २०२० मा लन्च गरीनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -