२०८३ वैशाख २८, सोमबार
८:४४:४९ बिहान
- ADVERTISEMENT -

गुगलले आईफोनलाई टक्कर दिने खालको स्मार्टफोन ल्याउँदै

प्रकाशित मिति: २०७५ फागुन ३, शुक्रबार

1599
Shares

काठमाडौं, ३ फागुन २०७५ । आफ्नो पिक्सल स्मार्टफोनपछि अब गुगल कम्पनीले आफ्नो सस्तो स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । मूल्यको हिसाबमा गुगलको आगामी स्मार्टफोन एप्पलको आईफोन एक्सआरभन्दा पनि सस्तो हुनेछ ।

प्रतिवेदनका अनुसार यो नयाँ स्मार्टफोनको माध्यमबाट कम्पनीले आफ्नो हार्डवेयरको हिस्सा बढाउन सहयोग पुग्नेछ । हार्डवेयरमा गुगल निकै अगाडि छ ।

गुगल पिक्सलको स्मार्टफोनभन्दा पहिला गुगलले एचटीसी र एलजीसँग मिलेर पनि काम गरिसकेको छ ।

करीब एक वर्ष पहिला गुगलले १ अर्ब १० करोड डलरमा एचटीसीका पिक्सल टोली खरिद गरेको थियो । एप्पलले पनि गुगललाई चुनौती दिन सयभन्दा बढी हार्डवेयर इन्जिनियर हायर गरेको बताइएको छ ।

यद्यपि गुगलले विश्व बजारमा त्यति धेरै छाप भने छाड्न सकेको छैन । गुगलले नयाँ स्मार्टफोनका साथै पिक्सल सेरिजको नयाँ स्मार्टफोन पनि ल्याउने तयारी गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -