२०८३ जेठ ३, आइतबार
५:३६:२७ बेलुका
- ADVERTISEMENT -

अन्तरिक्षमै हराए नासाका विमान

प्रकाशित मिति: २०७५ माघ २६, शनिबार

1001
Shares

काठमाडौं, २६ माघ २०७५ । अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा) का दुई विमानहरु अन्तरिक्षमै हराएका छन् । नासाका अनुसार उक्त विमान मंगल ग्रह पार गरेसँगै हराएका छन् ।

नासाले पठाएको दुई रोबोटहरु ईभीई र वाल–ई अन्तरिक्षमै बेपत्ता भएका हुन् । उक्त विमानलाई अन्तरिक्षको निकै गहिराइमा पठाइएको थियो । नासाको अन्तरिक्ष एजेन्सीले अहिले उक्त विमान फेला पार्न नसकेको हो ।

यससँगै अब कहिल्यै पनि उक्त दुई विमानहरु फेला पार्न सकिने सम्भावना कम रहेको नासाले बताएको छ । उक्त विमानहरु हराएको एक महिनाभन्दा बढी भइसकेको छ । एक महिनायता उक्त विमानहरुले कुनै पतिक्रिया दिएका छैनन् । अहिले उक्त विमानहरु मंगल ग्रहभन्दा १० लाख माइलभन्दा टाढाको दूरीमा रहेको बताइएको छ ।

नासाले भने उक्त विमानसँग पुनः सम्पर्कको लागि प्रयास भइरहेको बताएको छ । नयाँ वर्षको शुरुवातदेखि नै उक्त विमानबाट सूचना आउनमा ढिलाइ भइरहेको नासाले बताएको छ ।

यी दुई विमानहरुले केही महत्वपूर्ण सूचनाहरु पृथ्वीमा पठाउने गरेको थियो । यी विमानले अन्तरिक्षबाट केही महत्वपूर्ण फोटोहरु पनि पठाएको थियो । जसमा वाल ईले आफ्नै फोटो लिने गरेको थियो । ईभीईले भने सामान्य रोडियो साइन्सका सूचनाहरु पठाउने गर्थ्यो ।

यो प्रविधि परीक्षणको क्रममा रहेकोले नासाले पूर्णरुपमा यसमा निर्भर भने नरहेको बताएको छ । उक्त विमानले अझै पनि तथ्यांकहरु पठाउन सक्ने तर यसलाई हासिल गर्न निकै लामो समय लाग्नसक्ने बताइएको छ । मंगल ग्रहसम्म पुग्दा यी विमानहरुको अवस्था ठिक थियो तर डिसेम्बर २९ यता भने अहिलेसम्म कुनै पनि सन्देश पाउन सकिएको छैन ।

उक्त विमानमा प्रयोग गरिएको ब्याट्रिमा समस्या आएर पनि उनीहरु हराएको हुनसक्ने अधिकारीले बताएका छन् ।

नासाले यसै किसिमको अर्को प्रविधिको विकास गर्ने बताएको छ । यसले विमानलाई निकै सस्तो र सहज ढङ्गले प्रक्षेपण गर्न सकिन्छ । त्यसका साथै आगामी दिनमा अन्तरिक्षको अध्ययनका लागि योजना महत्वपूर्ण हुने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -