२०८२ चैत २९, आइतबार
७:२१:२४ बेलुका
- ADVERTISEMENT -

चीनमा ४जी भन्दा ५० गुणा छिटो ५जी इन्टरनेट

प्रकाशित मिति: २०७५ माघ १४, सोमबार

937
Shares

एजेन्सी, १४ माघ २०७५ । चीनको ग्वान्जाओ बाइयुन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनले नयाँ पुस्ताको इन्टरनेट सेवा ५जी शुरु भएको छ । चीनले आफ्नो दक्षिण प्रान्त ग्वान्डोङ प्रान्तमा ५ जीको बेस स्टेसन खोलेको हो ।

यो चीनको ५जी सेवाको परीक्षण शुरु गरिएको पहिलो विमानस्थल हो । यो नेटवर्कले अहिले प्रतिसेकेण्ड १।१४ जीबी डाटाको स्पिड दिन सक्छ । यो अहिले जारी रहेको ४ जीको तुलनामा करिब ४० गुणा छिटो हो ।

चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले दिएको जानकारीअनुसार यो ५जी बेस चीनको यूनीकोमको ग्वान्जावो शाखाले निर्माण गरेको हो । यो नेटवर्क हुवावेईको दूरसञ्चार उपकरणबाट सञ्चालनमा ल्याइएको हो ।

चीनको लागि यो विमानस्थल निकै महत्वपूर्ण रहेको छ । सन् २०१७ मा यो विमानस्थलबाट ६ करोड ५८ लाख मानिसले यात्रा गरेका थिए । विमानस्थलका सावै ग्वान्जावो सहरको महत्वपूर्ण क्षेत्रका साथै औद्योगिक क्षेत्रमा पनि ५जी सेवा शुरु गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16