“मध्य पहाडी व्यापारिक पर्यटकीय शहर, सुन्दर, समुन्नत र समृद्ध हाम्रो लिगलिग पालुङटार” भन्ने मूल नाराका साथ पालुङटार नगरपालिकाको आयोजनामा राष्ट्रिय एकता दिवसको अवसर परेर ऐतिहासिक नगरी पालुङटारको लिगलिगकोट परिसरमा ४० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा पालुङटार नगरपालिकाका नगर प्रमुख ई. दीपक बाबु कंडेलबाट झण्डोत्तोलन गर्ने कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने हुदा सम्पूर्ण महानुभाबहरुमा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ l
कार्यक्रम
मिति: २०७५ साल पौष २७ गते शुक्रबार
स्थान : लिगलिगकोट परिसर
समय : बिहान ८:०० बजे