२०८३ वैशाख ६, आइतबार
१०:५२:५६ राति
- ADVERTISEMENT -

Apple लाई पछार्दे Microsoft बन्यो अमेरीकाको सबैभन्दा Valuable कम्पनी

प्रकाशित मिति: २०७५ मंसिर १०, सोमबार

1581
Shares

१० मङ्सिर २०७५ । माइक्रोसफ्ट अमेरीकाको सबैभन्दा मुल्यवान कम्पनि बनेको छ , जसको बजार पुजीकरण (मार्केट क्याप) ७५३.३ अरब डलर छ, योसँगै एप्पल २०१० पछि पहिलो पटक दोस्रो स्थानमा धकेलिएको छ ।

एप्पल अगस्टमा अमेरिकाको पहिलो १,००० अरब डलर भएको कम्पनि बनेको थियो, जसको मार्केट क्याप शुक्रबार घटेर ७४६.८ अरब डलर भयो जसको प्रमुख कारण आईफोन सोचेभन्दा कम विक्रि हुनु र खबर अनुसार कम्पनिको आपुर्तिकर्ता आफनो लागत र कार्यबलमा कटौती गरीरहेको छ ।

अमेजन ७३६.६ अरब डलरसँग् तेस्रो स्थानमा छ र अल्फाबेट (गुगलको प्यारेन्ट्स कम्पनि) ७२५.५ अरब डलरसँगै चौथो नम्बरमा उक्लिएको छ । एमएसपावरयूजर डटकमको रिपोर्ट अनुसार, माइक्रोसफ्टले आफना तिन प्रतिस्पर्धिहरुलाई पछारेको छ, जसमा अल्फाबेट इंक पनि समावेश छ । यो कम्पनि सिलिकन भ्यालीको दिग्गज मध्ये सबैभन्दा मुल्यवान प्रौद्योगिकी कम्पनि हो ।

आफनो अजर क्लाउड, गेमिंग र सरफेस ल्यापटप पोर्टफोलियोको कारोबारमा बृद्धिले माइक्रोसफ्टले वित्त बर्ष २०१९ को पहिलो त्रैमासिक मा २९.१ अरब डलरको राजस्व र ८.८ अरब डलरको मुनाफा आर्जन गरेको थियो ।

कम्पनिको राजस्वमा १९ प्रतिशत र मुनाफामा ३४ प्रतिशत बृद्धि भएको छ । यो दौरान कम्पनिको सञ्चालन मुनाफा २९ प्रतिशतले बढेर १० अरब डलर पुगेको छ । कम्पनिका मुख्य कार्यकारी अधिकृत सत्य नडेलाले वित्त बर्ष २०१९ को शानदार शुरुवात भएको छ जुन हाम्रा कर्मचारी एवं ग्राहकहरुको भरोसाको परिणाम हो भन्दै कम्पनिले अझ छलाङ मार्ने दावी गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98