२०८२ चैत २९, आइतबार
७:३९:५३ बेलुका
- ADVERTISEMENT -

१३ बर्षमा तयार भयो २२६ करोड लागतमा मानविय दिमाग भएको कम्प्यूटर

प्रकाशित मिति: २०७५ कात्तिक २८, बुधबार

1467
Shares

२८ कात्तिक २०७५ । विश्वको सबैभन्दा ठुलो र पहिलो सुपर कम्प्युटरले काम गर्न शुरु गरेको छ । वैज्ञानिकहरुको अनुसार यसले मानविय दिमाग सरह काम गर्छ र केबल १ सेकेण्डमा २० हजार करोड भन्दा बढि कमाण्ड एक पटकमा नै गर्न सक्दछ ।

यसलाई ब्रिटेन युर्निभर्सिटि अफ म्यानचस्टरको वैज्ञानिकहरु द्धारा बनाइएको हो । यो कम्प्युटर बनाउनको लागी २२६.२० करोड रुपैया खर्च भएको छ ।

यसलाई बनाउने काम २००६ देखी नै शुरु गरीएको थियो । यसको प्रोसेसरमा राखिएको चिप्समा १०० अरब ट्रांजिस्टर छ । यो कम्प्युटरद्धारा वैज्ञानिकहरुलाई न्यूरोलोजीसँग सम्बन्धित बिमारीको पहिचान र त्यसको उपचारमा मद्यत मिल्नेछ । सुपर कम्प्यूटरको यो मेशिनलाई “स्पिननेकर” नाम दिइएको छ ।

प्रोफेसर स्टीव फरवेरका अनुसार यो मेशिन विश्वको अहिलेसम्मको सबैभन्दा तेजिलो र निश्चित समयमा सबैभन्दा धेरै बायोलोजिकल न्यूराँन्सको नक्कल गर्न सक्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16