- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

स्वयम्भुबाट हरायका बालक १२दिन पछि सकुशल भेटिए ।

October 10, 2018
1809
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, २४ असोज २०७५ । काठमाडौँ महानगरपालिका बडेगल-१५ स्वयम्भु निवासी त्रिपलजेम बोडिंग स्कुल स्वयम्भुमा कक्षा ७ मा अध्ययनरत १४ बर्षिय देबराज लामा भेटिनु भएको छ ।

गोकर्ण थलीबाट हिजो मंगलबार राती ११ बजे भेटिएको परिवारले सिमपानी न्यजलाई जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

भदौ १२ गते बिहान स्वयम्भु (सरस्वती) मन्दिरबाट मर्निङ्ग वाक जाने क्रममा बिहान ५ बजेर ३० मिनेटमा हराएका थिए ।

अहिले बालकको स्वास्थ्य अवस्था राम्रो रहेको परिवार स्रोतले जानकारी गराउनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com