- ADVERTISEMENT -

गौरीघाटबाटै पक्राउ परे ३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती (गोरे)

May 22, 2018
2191
Shares
- ADVERTISEMENT -

८ जेठ, काठमाडाैं । ३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी  सार्वजनिक गरेको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी गराएको हो ।

समितिका अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् । विहान करिव ५ः ३४ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको हो । अब छोटो बाटो प्रयोग गरि चाडो भन्दा चाँडो विराटनगर अदालत पुर्याउने जानकारी गराएका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -