जेष्ठ ८, २०७५ सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य नाईके गोरे भनिने चुणामणी उप्रेती भारतबाट पक्राउ परेका छन् । गृहमन्त्रालय मातहतको छानविन समितिले उनलाई भारतबाट पक्राउ गरेको हो ।

उनी पक्राउ परेकाे सुन तस्करी प्रकरणकाे अनुसन्धान गर्न गठित छानबिन समितिका एक उच्च अधिकारीले पुष्टि गरे । यद्यपि, उनलार्इ कहाँबाट पक्राउ गरिएको हो भन्ने खुलाइएको छैन । उनलार्इ सार्वजनिक गर्न दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन अायोजना गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्