Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०४:२३ बिहान
- ADVERTISEMENT -

सन्दीपविरुद्ध अदालतमा मुद्दा दर्ता, थुनछेक बहस आजै

प्रकाशित मिति: २०७९ कात्तिक १४, सोमबार

363
Shares

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

नाबालिक बलात्कार मुद्दामा हिरासतमा रहेका लामिछानेविरुद्ध १२ वर्ष कैद माग गर्दै अदालतमा मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता भएसँगै लामिछानेलाई अदालत लगिँदै छ ।

सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि न्यौपानेका अनुसार थुनछेक बहस आजै सुरू हुनेछ । यसअघि प्रहरीले उनीविरुद्ध परेको मुद्दाको अनुसन्धान सकिसकेको छ ।

सन्दीपविरुद्ध भदौ २१ गते प्रहरीमा जाहेरी परेको थियो । त्यतिबेला क्रिकेट खेल्न केन्या पुगेका उनलाई त्यहाबाट नेपाल फर्किएलगत्तै असोज २० गते विमानस्थलबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -