Opens in a new tab
२०८३ मंसिर २, मंगलबार
११:२२:२४ बिहान
- ADVERTISEMENT -

निर्वाचनको तयारीमा लाग्न ओलीको निर्देशन

प्रकाशित मिति: २०७९ भदौ २७, सोमबार

274
Shares

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनको तयारीमा लाग्न बुद्धिजीवी संगठनलाई निर्देशन दिएको छ । सोमबार पार्टी निकट बुद्धिजिवी परिषद्को मधेस प्रदेश प्रथम भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । 

महोत्तरीमा आधारभूत विद्यालय बनाउने उनले घोषणा गरे । शिक्षा क्षेत्रमा पछाडि पारिएको मधेस प्रदेशलाई उठाउन हरेक व्यक्तिले आफ्नो आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा उनको जोड छ । 

मधेसको साक्षरता दर निकै कम रहेको भन्दै उनले भने, “हरेक व्यक्तिले केही न केही गरे समाज सुधार हुन्छ । शिक्षकले पनि यस ठाउँलाई उठाउन ऐच्छिक कक्षा लिनु पर्छ ।”

मंसिर ४ गते जनहित र लोकहितको पक्षमा मतदान गर्न अनुरोध गरेका ओलीले अब एमाले सरकार नबने देश बर्बाद हुने जिकिर गरे । मधेसी पहिरनमा लामो समयपछि जनकपुरधाममा सार्वजनिक कार्यक्रममा आएका ओली मधेस विकासमा आफू केन्द्रित हुने जिकिर गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.98
150.58
EUR
European Euro
1
165.11
165.77
GBP
UK Pound Sterling
1
197.78
198.57
CHF
Swiss Franc
1
178.47
179.19
AUD
Australian Dollar
1
101.27
101.68
CAD
Canadian Dollar
1
104.99
105.41
SGD
Singapore Dollar
1
116.34
116.81
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
39.96
40.12
QAR
Qatari Riyal
1
41.15
41.31
THB
Thai Baht
1
4.42
4.44
AED
UAE Dirham
1
40.84
41.00
MYR
Malaysian Ringgit
1
36.63
36.77
KRW
South Korean Won
100
11.24
11.28
SEK
Swedish Kroner
1
14.88
14.94
DKK
Danish Kroner
1
22.09
22.17
HKD
Hong Kong Dollar
1
19.12
19.19
KWD
Kuwaity Dinar
1
485.69
487.63
BHD
Bahrain Dinar
1
397.61
399.20
OMR
Omani Rial
1
389.54
391.10
- ADVERTISEMENT -