Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४४:३१ बिहान
- ADVERTISEMENT -

गठबन्धनमा सिट बाँडफाँट : कांग्रेसले ८६ सिट पाउँदा अरूलाई कति ?

प्रकाशित मिति: २०७९ भदौ २२, बुधबार

283
Shares

काठमाडौँ । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलले सिटको बाँडफाँट टुंग्याएको दाबी गरेको छ । आगामी निर्वाचनमा कसले कति सिट पाउने भन्ने विषयमा सहमति भइसकेको नेताहरुले दाबी गरेका हुन् ।

सिट बाँडफाँट कार्यादलले आज प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने नेकपा माओवादी केन्द्रका महासचिव तथा कार्यदल सदस्य देव दुरुङले जानकारी दिए । ‘हिजै टुङ्ग्याउने भनेका थियौँ केही प्राविधिक पक्षहरू बाँकी रहे र टुङ्ग्याइएन,’ उनले मकालुखबरसँग भने, ‘आज चाहिँ अन्तिम बैठक बसेर काम टुङ्ग्याएर प्रतिवेदन शीर्ष नेता (गठबन्धन)लाई बुझाउँछौँ र हामी काम सक्छौँ ।’

स्रोतका अनुसार प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ। कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको थियो । कांग्रेसको संस्थापन इतरपक्ष ९० सिटभन्दा तल नझर्ने अडानमा थियो । तर, केहीदिन अघि पार्टी सभापति शेरबहादुर देउवाले ८६ सिटमा चित्त बुझाउन कार्यदलका सदस्यहरूलाई निर्देशन दिएका थिए ।

कार्यदलको बैठक साँझ ५ बजे पुनः बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने सहमति भएको हो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन रहेका छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेता

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -