नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन सम्बन्धि अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिले सभापति शेरबहादुर देउवालाईप्रतिवेदन बुझाएको छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय निर्वाचन परिचालन समिति अन्तर्गतको उपसमितिकासंयोजक प्रदीप पौडेलले सभाति देउवालाई प्रतिवेदन बुझाएका हुन् ।
स्थानीय निर्वाचन २०७९ सम्बन्धी यो उपसमितिलाई दिइएको कार्यदेश अनुरुप तयार गरिएको प्रतिवेदन सभापतिलाई बुझाइएकोपौडलले बताए । पौडेलले आज दिउँसो १ बजे बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा उक्त प्रतिवेदन केन्द्रीत विषयमा अन्तक्रिया कार्यक्रमराखेका छन् ।








































