Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४८:४९ बिहान
- ADVERTISEMENT -

युवा नेता प्रदीप पौडेलको गृह पालिकामा नेपाली कांग्रेस भारी मतले विजयी

प्रकाशित मिति: २०७९ जेठ ५, बिहीबार

652
Shares

तनहुँ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलको गृह पालिकामा नेपाली कांग्रेस भारी मतले विजयी भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार भारी मतले कांग्रेस माओवादीका उमेद्वार निर्वाचित भएका हुन् ।

मेयरमा नेपाली कांग्रेसका कृष्णराज पण्डित र उपमेयरमा नेकपा माओवादी केन्द्रका खुमबहादुर वि.क. (राजु) निर्वाचित भएका हुन् । पण्डितले १२ हजार २६३ र विकले १० हजार २६२ मत प्राप्त गरे ।

मेयरका उम्मेदवार नेकपा एमालेका मुक्ति तिम्सिनाले नौ हजार ८४० मत प्राप्त गरे । उपमेयरमा एमालेकी फुलमाया वाग्लेले नौ हजार ९५७ मत पाइन् । मेयरमा दुई हजार ४२३ र उपमेयरमा ३०५ मतान्तर रह्यो ।

शुक्लागण्डकी नगरपालिकामा ६७.८५ प्रतिशत मत खसेको थियो । ३८ हजार ३१५ मतदाता रहेकोमा २५ हजार ९९७ जनाले मात्र मतदान गरेका थिए ।

अघिल्लो पटक नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेले जित हांसिल गरेका थिए । यसपटक उपमेयर पनि गुमाएको एमालेले साविकमा जितेको एक वडा समेत गुमाएको छ । एमालेले यसपाली छ वडामा वडाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले पाँच र नेकपा माओवादी केन्द्रले एक वडामा वडाध्यक्ष जितेका छन् । कांग्रेसले यसअघिको स्थानीय तहको निर्वाचनमा जम्मा तीनवटा वडा र माओवादीले दुई वडा जितेका थिए।

शुक्लागण्डकी नगरपालिकाको नगरसभामा नेकपा एमालेले बहुमत सदस्य जितेको छ । ३५ नगरसभा सदस्य एमालेले जितेको हो । यस्तै कांग्रेसले मेयर सहित २४ नगरसभा सदस्य र माओवादी केन्द्रले उपमेयर सहित तीन नगरसभा सदस्य जितेको छ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -