Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
६:५२:४५ बेलुका
- ADVERTISEMENT -

कैलालीमा मालिका स्टिल उद्योग स्थापना

प्रकाशित मिति: २०७९ जेठ ३, मंगलबार

540
Shares

कैलाली, ३ जेठ २०७९ । बुद्ध पूर्णिमाको अवसरमा कैलालीको जानकी गाउँपालिका ८ पहाडीपुरमा मालिका स्टिल उद्योग सञ्चालनमा आएको छ । उद्योगका अध्यक्ष टीकाराम जैशीका अनुसार पहिलो चरणमा एक अर्ब ७० करोड रुपैयाँ लगानी हुने उद्योगमा करिब पाँच सय जनाले प्रत्यक्ष रोजगारी र सयौँ जनाले अप्रत्यक्ष रोजगारी पाउने छन् ।

प्रतिदिन १५० टन उत्पादन क्षमताको उद्योगबाट ग्याबियन तार, बार्ब्ड तार, टोरकारी, किलाकाटा लगायतका वस्तुहरु उत्पादन हुने छन् । उद्योगलाई विस्तार गरेर निकट भविष्यमा अत्याधुनिक उद्योगका रुपमा विकास गर्ने लक्ष्य राखिएको जैशीले बताए ।

पछिलो समय सुदूरपश्चिम क्षेत्रमा नयाँ उद्योग सञ्चालनमा आउन नसकेको अवस्थामा नयाँ उद्योगको स्थापनाले यो प्रदेशमै लगानीका लागि वातावरण रहेको सन्देश प्रवाह हुने अपेक्षा स्थानीयको छ ।

विशेषत टीकापुर, लम्की र जनकी क्षेत्रमा थप नयाँ उद्योग खोल्न यसले प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -