Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
६:३३:३६ बिहान
- ADVERTISEMENT -

मतदान ब्यवस्थित बनाउन गोरखाका सबै केन्द्रमा सर्वदलीय बैठक

प्रकाशित मिति: २०७९ वैशाख २९, बिहीबार

676
Shares

गोरखा, बिहिबार, २९ वैशाख २०७९ । गोरखाका मतदान केन्द्रहरुमा सर्वदलिय बैठक राखिएको छ ।

मतदान अधिकृत र खटिएका कर्मचारीले मतदान केन्द्र आसपासमा रहेका राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर बैशाख ३० गते हुने मतदानलाई शान्तिपूर्ण, भयरहित बनाउने विषयमा छलफल गर्नु भएको छ ।

सबै मतदान अधिकृतलाई मतदान केन्द्रमा सर्वदलिय बैठक राख्न निर्वाचन कार्यालयले प्रशिक्षणा दिएको थियो । मतदानको दिन शान्ति सुरक्षा कायम गर्न, मतदातालाई सहज रुपमा केन्द्र सम्म पुगेर मतदान गर्ने बतावरण बनाउन दलका प्रतिनिधि बिच छलफल गरिएको मतदान अधिकृतहरुले बताउनु भयो ।

मतदान केन्द्रको ब्यवस्थापन कसरी गर्ने, उम्मेदवारका प्रतिनिधि कति जना बस्ने, मतदानको सजिलाका लागि के गर्ने भन्ने बारेमा छलफल गरिएको छ । निर्वाचन कार्यालयले तालिम दिएर उनीहरुलाई मतदान केन्द्रमा गर्नुपर्ने कामका बारेमा सिकाएर पठाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -