Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२३:२७ दिउँसो
- ADVERTISEMENT -

भिमसेनथापामा कांग्रेसबाट अध्यक्षमा ३० बर्षीय युवा रोशन गुरुङ उमेदवार

प्रकाशित मिति: २०७९ वैशाख १२, सोमबार

2320
Shares

गोरखा, सोमबार, १२ वैशाख २०७९ । गोरखाको भिमसेनथापा गाउँपालिका अध्यक्षमा युवाहरु माझ लोकप्रिय युवा नेता रोशन गुरुङ्ग उमेदवार बन्ने भएका छन ।

आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनको लागी भिमसेनथापा गाउँपालिका काँग्रेसबाट ठाकुर प्रसाद भट्ट, तारानाथ पुडासैनी, रोशन गुरुङ, कृष्ण प्रसाद बानियाँ, भरत भट्ट, बिनु वाग्ले, मुक्ति ढकाल, विदेश नराल र लिलानाथ लामिछानेको नाम सिफारिस भए पनि रोशन गुरुङलाइ नेपाली कांग्रेस पार्टीले टिकट दिएर अध्यक्षमा युवा रोशन गुरुङ उमेदवार घोषण गरेको हो ।

नेपाली कांग्रेसको संगठनलाई मजबुत र संगठित रुपमा अधि बढाउदै अध्यक्षमा आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्ने उहाँले बताउनु भयो ।

नेविसंघबाट राजनीतिक यात्रा तय गरेका गुरुङ माओबादी द्वन्द्वकालमा गोरखाको ढुङ्गाडेमा भएको भिडन्तमा घाइते भएका गुरुङ जस्तोसुकै परिस्थितिमा पनि हिम्मात नहार्ने युवा भएकाले सबैमा लोकप्रिय रहेका छ्न ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -