Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०२:३१ दिउँसो
- ADVERTISEMENT -

हाँस्यकलाकार श्रेष्ठ पेज थ्री लाइफटाइम एचिभमेण्ट अवार्डबाट सम्मानित

प्रकाशित मिति: २०७९ वैशाख १०, शनिबार

607
Shares

काठमाडौं, शनिबार, १० वैशाख २०७९ । राष्ट्रिय सभागृहमा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पेज थ्री लाइफटाइम एचिभमेण्ट अर्वाडबाट सम्मानित हुनुभएको छ ।

इलोहं प्रकाशनको पेज थ्री पत्रिकाले आयोजना गरेको पेज थ्री पिपल्स च्वाइस अवार्ड समारोहको क्रममा उहाँ सम्मानित हुनुभएको हो । पेज थ्री अवार्ड ११४२ को चौथों संस्करणमा उहाँलगायत ४६ विद्या पनि अवार्ड वितरण गरिएको थियो ।

नेपाल भाषा गीत संगीत, चलचित्र तथा म्यूजिक भिडियोका विद्या प्रतिस्पर्धा गराइ निर्णायक तथा श्रोता दर्शकको भोटिङ्ग गराइ उत्कृष्टहरुलाई अवार्ड वितरण गरिएको थियो ।

नेपाल भाषा क्षेत्रको गीत संगीतलाई उजागर गर्नका लागि नेपाल सम्बत् ११३० मा पहिलो संस्करणबाट शुरु भएको पेज थ्री पिपल्स च्वाइस अवार्ड यो वर्ष चोथौ संस्करणको समारोह गरिएको हो । नेपाल भाषा चलचित्र, गीत संगीतहरु निरन्तर रुपमा ननिस्किरहेको हुनाले हरेक तीन/तीन वर्षमा गरिने यो अवार्ड गर्नुपर्ने बाध्यता भएको अवार्डका संयोजक दर्शनवीर शाक्यले बताउनुभयो ।

‘छन्त जिगु माया मदुला’ बोलको म्यूजिक भिडियो उत्कृष्ट भिडियो बनेको थियो भने चलचित्र तर्फ ’घोषक’ले उत्कृष्त चलचित्रको अवार्ड जित्नुभएको छ । गोरखापत्रका फोटो पत्रकार मनोज रत्न शाहीले उत्कृष्त चलचित्र सम्पादकको अवार्ड जित्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -