गोरखा, स्थानीय तहको निर्वाचनको मिति सार्बजनिक भएसंगै गठबन्धनको बैठक नियमित बस्दै आएको छ ।
आज बुधबार बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा ६ महानगर, ११ उपमहानगरसहित सबै पालिका गठबन्धन गर्ने सहमती भएको छ ।
साथै, गोरखामा गठबन्धनबारे सामाजिक सन्जालमा आएको समाचार सत्य नभएको जानकारी प्राप्त भएको छ ।
आज गोरखाको सवालमा चुनाबी गठबन्धन सम्बन्धी बैठक नबसेको एक कांग्रेस निकट नेताले बताए । भ्रामक समाचारको पछि नलाग्न आग्रह समेत गरे








































