Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३०:२७ दिउँसो
- ADVERTISEMENT -

एमालेको अहँकार र घमण्डलाई तोडेर कांग्रेसको जित हुन आवश्यक

प्रकाशित मिति: २०७९ वैशाख ५, सोमबार

547
Shares

काठमाडौं, नेपाल तरुण दलका अध्यक्ष विद्ववान गुरुङले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पनि कांग्रेसका उम्मेदवारहरूलाई जिताउनुपर्ने बताएका छन् ।

नवलपरासीको बर्दघाटमा नेपाल तरुण दल बर्दघाट नगर कार्यसमितिद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले कांग्रेसको नेतृत्वमा सरकार बनाउन कांग्रेसको जित अनिर्वाय रहेको बताए ।

उनले भने, ‘चाहरे पनि, नचाहेर पनि गठबन्धन गरेर चुनावमा जानुछ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाज्यूले दिनुभएको निर्देशनलाई हामी सबैले मान्नुपर्छ ।’
‘एमालेलाई हराउन पनि मिलेर जान जरुरी छ ।

एमालेको अहँकार र घमण्डलाई तोडेर कांग्रेसको जित गराउनुछ’, अध्यक्ष गुरुङले भने, ‘एकताबद्ध बनेर कांग्रेसलाई जिताउन अनुरोध गर्न चाहन्छु ।’

उनले सबैभन्दा ठूलो भ्रष्टाचार स्थानीय तहमा भएको बताएका छन् ।

‘स्थानीय तहमा एमालेले जितेका ठाउँमा भ्रष्टाचार भएको छ । एमालेको भण्डाफोर गर्नुपर्छ’, उनले भने, ‘कांग्रेसले गरेका राम्रा कामका विषयमा जनतालाई घर–घरमा पुगेर जानकारी गराउनुपर्छ ।’

अध्यक्ष गुरुङ कांग्रेसका उम्मेदवारहरूलाई जिताउन तरुणहरूको भूमिका रहेको बताए । उनले सबै तिक्तताहरू भुलेर गठबन्धनलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले कांग्रेसले स्थानीय तहमा जित्ने बताएका छन् ।

त्यसका लागि आफूहरू तयारी अवस्थामा रहेको बताए ।
कार्यक्रममा नवप्रवेशीहरूलाई तरुण अध्यक्ष गुरुङले स्वागत गरेको तरुण दल बर्दघाट नगर कार्यसमितिका अध्यक्ष विकास थापाले जानकारी दिए ।

नेपाल तरुण दल नवलपरासीका अध्यक्ष सुक गुरुङसहितका तरुण र कांग्रेस नेताहरूको कार्यक्रममा उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -