Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१६:२० दिउँसो
- ADVERTISEMENT -

बालुवाटारमा गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समिति बैठक

प्रकाशित मिति: २०७९ वैशाख ४, आइतबार

482
Shares

काठमाडौं, आइतबार, ४ वैशाख २०७९ । पाँचदलीय सत्ता गठबन्धनको वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि गठित निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बैठक बसिरहेको पौडेलका प्रेस संयोजक चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताबीच निर्वाचनको सिट बाँडफाँडलगायतका विषयमा छलफल भएको थियो ।

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लका अनुसार सोमबारसम्ममा महानगरपालिका र नगरपालिकाको भागबण्डाका विषयमा गठबन्धने टुङ्गो लगाउँदैछ। जारी बैठक यही विषयमा केन्द्रित छ ।

पौडेल नेतृत्वको दश सदस्यीय समितिमा काँग्रेसका तर्फबाट पौडेलसहित महामन्त्री गगनकुमार थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) का तर्फबाट देव गुरुङ र वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) बाट डा. वेदुराम भुषाल र विजय पौडेल, जनता समाजवादी पार्टीबाट अशोक राईलगायत हुनुहुन्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -