Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३३:२६ दिउँसो
- ADVERTISEMENT -

नेपाली कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने

प्रकाशित मिति: २०७९ वैशाख २, शुक्रबार

369
Shares

काठमाडौं, २ बैशाख २०७८ । सत्तारूढ दल नेपाली कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । यस्तै सात प्रदेशमा सातजना सहमहामन्त्रीलाई परिचालन गर्ने पनि पार्टीले निर्णय गरेको छ ।

पार्टीले गठन गरेको स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको केन्द्रीय सदस्य समेत रहेका समिति सदस्य नैनसिंह महरले जानकारी दिए ।

बैठकको सुरुवातमै समिति संयोजक पूर्णबहादुर खड्काले प्रतिनिधि पठाउने विषय प्रस्ताव राखेका थिए ।

“सातै प्रदेशको पालिका तहमा प्रतिनिधि पठाउने प्रस्ताव आयो । तर, कसलाई कहाँ पठाउने भन्ने निर्णय भइसकेको छैन । संभवतः आज भोलि नै नाम फाइनल लाग्छ,” महरले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -