Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२७:५७ दिउँसो
- ADVERTISEMENT -

कागेश्वोरी मनहरा नगर प्रमुखको निर्विकिल्प उम्मेद्वार शंकर थापा

प्रकाशित मिति: २०७८ चैत १५, मंगलबार

601
Shares

काठमाडौं, १५ चैत्र २०७८ । करिब ४ दशक आफ्नो जीवन नेपाली कांग्रेस राजनितिक यात्रामा समर्पित गर्नुभएको थापा निकटको स्थानीय निकायको चुनावमा नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखको बलियो उम्मेदवार हुनुहुन्छ ।

संगठनलाई चुस्त र दुरुस्त राख्न उहाँको महत्त्वपूर्ण योगदान रहेको छ ।

उहाँको उम्मेद्वारीमा सबैको सहमत हुने एक किसिमिको बाताबरण पहिले नै बनिसकेको स्रोतको दावी छ । गठबन्धन को ताल्मेलमा पनि काठमाडौं क्षेत्र न.२ एकीकृत समाजवादीको अध्यक्ष माधव कुमार नेपाललाई दिनुपर्ने भएकाले थापा कांग्रेसबाट कागेश्वोरी मनहरा नगरपालिकाको निर्विकल्प उम्मेदवार जस्तै देखिएका छन ।

बि.स.२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा सकृय रहदै २०३८ सालमा पाटन संयुक्त क्याम्पसको स्वतन्त्र बिध्यार्थी युनियन को निवार्चित सदस्य थापा नेपाली काङ्ग्रेस मुलपानी गाउ इकाइ समितीको संस्थापक सचिब, सभापती ,क्षेत्रीय सदस्य , क्षेत्रीय सचिब , महाधिवेशन प्रतिनिधि भैसकेका छन ।

नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सदस्य समेत भैसकेका थापा जिल्ला कार्य सम्पादन समिती सदस्य ,महाधिवेशन प्रतिनिधि ,महासमिती सदस्य र नेपाली कांग्रेस काठमाडौं क्षेत्र न .२ को संगठन बिभाग प्रमुखको जिम्मेवारि सफलताको साथ सम्पन्न गरिसकेका छन ।

बि स २०६९ साल पुस ७ देखि ९ सम्म छेत्रीय सभापतिहरुको थलि डाछीमा आतोजित रास्ट्रिय प्रशिक्षण भेलाको सम्योजक भएर कार्य गरिसकेकका नेता थापालाइ नेपाली कांग्रेस पार्टी सभापती शेर बहादुर देउवावाट तत्कालिन संगठन बिभाग प्रमुख रहनुभएको नेता गोपालमान श्रेष्ठ संयोजक रहनुभएको बिभागमा केन्द्रिय सदस्य मा मनोनित गर्नुभएको थियो ।

पछिल्लो चुनावमा कागेश्वोरी मनोहरा नगरपालिकामा कांग्रेसले हार बेहोरेको थियो ।

कागेश्वोरी मनोहरा नगरपालिकाको आम जनता अहिले त्यो हारलाई जित मा परिणत गर्न सक्ने नेताको रुपमा शंकर थापा लाई देखाउछन ।

आजसम्म कुनै लाभान्वित पदमा आफुलाइ प्रस्तुत नगरेका थापा यो पाली वडा ,प्रदेश सभा,नगर ,क्षेत्रले उनिलाइ नै नगरप्रमुखको पदमा सिफारिस गर्ने कुरामा उनी बिश्वोस्त छन ।

विभिन्न अनुभव सङाली सकेका थापा काठमाडौं क्षेत्र न.२को सान्सद हुने हैसियत राख्छन ।उन्ले कागेश्वोरी मनोहरा नगरपालिका नगर प्रमुखको मनोमानीको बिरुद्ध र नगरपालिकाको बेथितीको आवाज उठाउदै नेपाली काङ्ग्रेस कागेश्वोरी मनहरा नगरपालिकाको संघर्ष समितीको सम्योजकको रुपमा कार्य गरिसकेका छन ।

यी सम्पुर्ण कार्यहरु ले नै कागेश्वोरि मनोहरा नगरपालिकाको निर्विकल्प उम्मेद्वार शंकर थापा रहेको स्थल्गत रिपोर्टिङबाट बुझिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -