काठमाडौँ, मंगलबार, ८ चैत्र २०७८ । लोक दोहोरी गीत काफल पाक्यो को भिडियो सार्बजनिक गरिएको छ । उक्त गीतमा अर्जुन सापकोटा र लक्ष्मी खड्काको सुमधुर आवाज रहेको छ । लिरिक्स नवराज लामिछानेको रहेको छ भने म्युजिक कमल चापागाईको रहेको छ ।
उक्त गीतको भिडियोमा राजेन के सी र सगुन शाहीको अभिनय रहेको छ ।
भिडियो








































