Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४०:३१ दिउँसो
- ADVERTISEMENT -

एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तह जित्छ : केपी ओली

प्रकाशित मिति: २०७८ चैत १, मंगलबार

535
Shares
filephoto

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लैले ६० देखि ७० प्रतिशतमा जित निकाल्ने बताएका छन्। 

अनेमसंघको तेस्रो पूर्ण बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

उनले नाम राम्रो राख्दैमा सबै पार्टी राम्रा नहुने पनि बताए। झण्डै दुईतिहाइ नजिक पुगेको पार्टीलाई फुटाउनेहरु कम्युनिष्ट नहुने बताउँदै उनले माओवादी र माधव नेपालप्रति कटाक्ष गरे। 

‘नाम राख्दैमा म बलबहादुर हुन्नथेँ कामले हुँदैनथेँ। नामका कम्युनिष्ट हुन् कामका होइनन्। पार्टीका नाम पनि छानेर राख्छ। जुन फाटोवादी छ उसको नाम एकीकृत’, उनले भने, ‘जो प्रतिगामीको पुच्छर ऊ समाजवादी। नाम र काम एउटै हुँदैन।’

ओलीले स्थानीय तह निर्वाचनमा जुट्न पनि निर्देशन दिएका छन्। ‘हामी आगामी निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एक्लै जित्न सक्छौँ’, उनले भने, ‘यति जित्नका लागि हामीले सबै तिर मिलाउन सक्नुपर्छ।’ 

मोहन वैद्यले स्थानीय निर्वाचन बहिष्कार गर्ने निर्णयबारे पनि ओलीले कटाक्ष गरे। ‘मोहन वैद्यले स्थानीय तह निर्वाचन बहिष्कार गर्ने रे! जनमत र कार्यकर्ता भए पो निर्वाचन लड्थे’, उनले भने, ‘त्यस पार्टीसँग मिलेन भने एमाले सकिन्छ रे! केही विद्वादले भनेछन्। मोहन वैद्यलाई भनेको कि माधवकुमार नेपाललाई भनेको कि एमालेलाई भनेको? एमालेलाई जिस्काउने काम नगर्नु।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -