Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५५:३२ बिहान
- ADVERTISEMENT -

निर्वाचनमा गठबन्धन पहिलो प्राथमिकता होइन – प्रचण्ड

प्रकाशित मिति: २०७८ फागुन २९, आइतबार

328
Shares

मोरङ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विषयगत र लेनदेनका आधारमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनमा मिलेर अघि बढ्ने सम्भावना रहेको बताएका छन्।

विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष दाहालले निर्वाचनमा सबै दलको जित्ने प्रयास रहने हुँदा परिस्थिति र लेनदेनमा मात्र गठबन्धन हुने बताएका हुन्।

चुनावका लागि सबै दल आफै स्पर्धा गर्न सक्षम रहेको बताँउदै उनले भने, ‘गठबन्धन पहिलो प्राथमिकता होइन। पहिलो प्राथमिकता निर्वाचन हो। जसमा दलहरुको जित्ने प्रयास रहन्छ। तर, चुनाव नजिक आउँदै गर्दा लेनदेन, विषयमा भने गठबन्धन दलसँगै अघि बढ्न सकिनेछ।’
निर्वाचनमा परिवर्तनकारी र विघटनवादीबीचको कडा प्रतिस्पर्धा हुने उनको भनाइ छ।

मुलुक निर्वाचनमा होमिएको बताउँदै प्रचण्डले यस अभियानमा सबै दल एक भएर अघि बढ्नुपर्नेमा जोड दिए।

एमसीसीको सन्दर्भमा पार्टीभित्र केही मतान्तर भएको स्वीकार गर्दै अध्यक्ष दाहालले भने, ‘हामीबीच एमसीसीको लागि मतभेद कायम छ। तर चुनावसम्म यस विषयलाई अपिलमार्फत एउटै भाषा बनाइने र चुनावपछि यस विषयमा छलफल गरिनेछ। अहिले यस विषयलाई लिएर पार्टी फुट्ला भन्ने धेरैको अपेक्षा हुनसक्थ्यो। तर, हामी अलिक जिम्मेवार, विवेकपूर्ण रुपमा अघि बढ्यौं र चुनावसम्मका लागि हल निकालेका हौं। यसमा नकारात्मकभन्दा पनि सकारात्मक भएर सोच्नु आवश्यक छ।’

एमसीसीमा व्याख्यात्मक घोषणालाई उचित सम्मानसहित कार्यान्वयनमा लानुपर्ने उनको भनाइ छ। अध्यक्ष दाहालले व्याख्यात्मक घोषणालाई कहीकतै मिनिमाइज गरिए त्यही विषय भोलि आन्दोलनको विषय हुनसक्ने औंल्याए।

अहिलेलाई एमसीसीको समस्या मूलभूत रुपमा समाधान भएको उनको भनाइ छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -