Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२५:५० दिउँसो
- ADVERTISEMENT -

सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित : प्रचण्ड

प्रकाशित मिति: २०७८ फागुन २०, शुक्रबार

505
Shares

काठमाडौं, २० फागुन २०७८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताएका छन् ।

शुक्रबार माओवादीको दोस्रो पूर्ण केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन भएपछि गठबन्धन चुनावसम्मै जाने निश्चित भएको बताएका हुन् । उनले एमसीसी अनुमोदन गर्ने पार्टी निर्णयको विरोध भएपछि त्यसको बचाउसमेत गरेका छन्।

‘हिजो हामीले गठबन्धनको सरकार बनाउँदा ल्याएको नीति तथा कार्यक्रममा एमसीसी राखिएको थिएन,’ प्रचण्डले भने, ‘तर, क्रमशः त्यो विषय गठबन्धनभित्र नै चर्चाको विषय बन्यो। एमसीसी अनुमोदन नभएको भए फेरि प्रतिगमनका मतियार सलबलाउने सम्भावना थियो। अब निकास पनि दिइयो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -