Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२५:१० बिहान
- ADVERTISEMENT -

महिला हिंसा बढ्दै, घर घरबाटै सचेतना आवश्यक

प्रकाशित मिति: २०७८ फागुन १८, बुधबार

772
Shares

पोखरा, बुधबार, १८ फागुन २०७८ । महिला हिंसा न्यूनीकरण गर्न घर–घरमै सचेतना आवश्यक रहेको सरोकारवालाले बताउनु भएको छ ।

अभियान युवा क्लब, अभियान महिला समूह, जिल्ला प्रहरी कार्यालय कास्की, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की र सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको संयुक्त आयोजनामा आज (बुधबार) भएको सचेतना कार्यक्रममा उक्त कुरा बताइएको हो ।

पछिल्लो समय महिला हिंसाको स्वरुप परिवर्तन हुँदै बढ्दै गएकाले घरघरबाटै सचेतना जगाउनुपर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक होत बहादुर रोकाहाले सचेतनामूलक प्रशिक्षणमा बताउनु भएको छ ‘महिला भएकै कारण महिलामाथि दुब्र्यबहार हुने गरेको छ । यसलाई रोक्न प्रत्येक घरका सदस्यलाई सचेतना हुनु जरुरी छ ।’ उहाँले भन्नुभयो, पछिल्लो समय बाल हिंसा र महिला हिंसाको रुप तिब्र रुपमा बढ्दै गएको उहाँको भनाई थियो ।

प्रशिक्षित महिलाहरुले प्रशिक्षणले महिला हिंसाका बारेमा धेरै कुरा जानिएको बताउदै महिला हिंसालाई रोक्न सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

पाेखरा ५ जिराे किमीमा भएकाे कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका सुर्य बहादुर केसी, पार्बती रानाभाट, अभियान युवा क्लबका अध्यक्ष राजु गिरी, जिल्ला प्रहरी कार्यालयका भिम काफ्ले, एकल महिला समुह पोखरा वडा ५ की अध्यक्ष राजकुमारी थापालगाएत ३५ जना महिलाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य अभियान महिला समूहकी निवर्तमान अध्यक्ष शर्मिला केसीले राख्नु भएको थियो भने अभियान महिला समूहकी अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षता उक्त कार्यक्रम भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -