Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०२:२३ बिहान
- ADVERTISEMENT -

कांग्रेससँगको बार्तापछि आन्तरिक छलफलमा जुटे एमाले शीर्ष नेता

प्रकाशित मिति: २०७८ फागुन १४, शनिबार

608
Shares

भक्तपुर, फागुन १४ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि एमालेका शीर्ष नेताहरुबीच छुट्टै छलफल भएको छ । शुक्रवार साँझ बालकोटबाट प्रधानमन्त्रीसहितका कांग्रेस नेताहरुलाई विदा गरेपछि एमालेको ‘कोर अफ दि लिडर’ बीच छलफल भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट देउवालाई विदा गरे लगत्तै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल पनि बालकोट आइपुग्नु भएको थियो । यसअघि महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवाली प्रधानमन्त्री देउवासँगको भेटघाटमा सहभागी हुनुहुन्थ्यो ।

स्रोतका अनुसार एमसीसी पास गर्ने सन्दर्भमा गठबन्धनका दलहरुले साथ दिन्छौं भने पनि प्रचण्डको ढुलमुले बानीका कारण प्रधानमन्त्री देउवा आस्वास्त हुन सक्नुभएको छैन । ‘एमसीसीमा साथ दिने कुरामा प्रचण्डको भन्दा माधव नेपालको विश्वास प्रधानमन्त्रीलाई धेरै छ ।

यही अविस्वासका बीच एमसीसी निणायर्थ प्रष्तुत गर्दा बहुमतले अस्विकृत भएमा सत्ताबाट बहिर्गमनसँगै अमेरिकी नजरमा पनि अक्षम देखिने त्रास प्रधानमन्त्री देउवामा रहेको छ । त्यसैले बहुमतको भरपर्दो सारथी खोज्दै देउवा बालकोट आइपुग्नुभएको हो ।

अध्यक्ष ओलीले कि त माधव नेपाल सहितत आफूले साउन २८ गते कारबाही गरेका १४ जना साँसदको पद खारेज हुनुपर्ने त्यसो नभए सभामुखले राजिनामा दिनु पर्ने माग अघि सारेपछि देउवा मध्यमार्गी बाटोको खोजीमा हुनुहुन्छ । शुक्रवारको सहमतिअनुसार कांग्रेस र एमाले शीर्ष नेताबीच आज पनि बार्ता हुने एमाले भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -