Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२८:४८ बिहान
- ADVERTISEMENT -

सञ्चारमन्त्री बालकोटमा, देउवा पनि जाँदै

प्रकाशित मिति: २०७८ फागुन १३, शुक्रबार

592
Shares

काठमाडौं, १३ फागुन २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटा जाने भएका छन् । देउवाले त्यसअघि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई बालकोटा पठाएका छन् ।

ओलीको निजी सचिवालयले कार्की आइपुगेको र प्रधानमन्त्री देउवा ७ बजे आउने जानकारी दिए ।

दिनभर जसो सत्ता गठबन्धनका नेताहरुसँग छलफल गरेका देउवा ओलीसँग छलफलका लागि बालकोटा जान लागेका हुन् । देउवाले दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।

प्रचण्डले बोलाएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीबारे पार्टीको पूर्ववत धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको थियो । त्यसै अनुसार गठबन्धन पनि जोगाउने र एमसीसीलाई पनि पास गर्ने गरि गठबन्धन लागेको बताइएको थियो ।

तर, देउवा बालकोट जानुले गठबन्धनमा मध्यमार्गी बाटो खोज्ने प्रयास सफल नभएको मान्न सकिन्छ । पछिल्लो समय देउवाले एमालेसँग निरन्तर संवाद गरिरहेका छन् । बिहीबार दिउँसो संसद भवनामा देउवा र ओलीबीच छलफल भएको थियो । त्यसपछि साँझ पनि बालुवाटारमा ओली र देउवाबीच छलफल भएको थियो ।

त्यसअघि पनि एकपटक देउवा बालकोट र ओली बालुवाटारमा भेटेर संवाद गरेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -