Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२६:५० बिहान
- ADVERTISEMENT -

पठाओ राइडरलाई धापाखेल पुर्‍याएर अपहरण लुटपाट गर्ने दुई जना पक्राउ

प्रकाशित मिति: २०७८ माघ १०, सोमबार

690
Shares

ललितपुर, सोमबार, १० माघ २०७८ । कोटेश्वरबाट पठाओ राइडरलाई धापाखेल पुर्‍याइ अपहरण लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार पठाओ राइडर २५ वर्षीय प्रविन राईलाई कोटेश्वरबाट धापाखेल पुर्‍याएर अपहरण लुटपाट गर्ने २१ वर्षीय सुमन तामाङ र मिनराज राईलाई पक्राउ गरिएको हो ।

शनिबार राति सुमन तामाङले कोटेश्वरबाट पठाओ बुक गरेर धापाखेल पुर्‍याएका थिए, भने उनका साथी मिनराज राईले पठाओ राइडर राईलाई बन्धक बनाउन सहयोग गरेका अनुसन्धानबाट खुलेको छ ।

धापाखेल पुर्‍याएपछि उनीहरुले पठाओ राइडर राईको मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार रुपैयाँ र बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल लिएर फरार भएका थिए ।

आइतबार बिहान उनीहरु दुवै जनालाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आज बिहान साढे १ बजे स्थानीयले धापाखेलमा बन्धक बनाइएका राइडर राइलाई हारगुहार गर्दै गरेको अवस्थामा भेटेपछि प्रहरीलाई गरिएको थियो । त्यस्तै प्रहरी टोली घटनास्थल पुगे लगत्तै राइडर राईको उद्दार गरी उपचारका लागि पाटन अस्पताल लगेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -