Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
१०:४५:०९ राति
- ADVERTISEMENT -

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिदैं

प्रकाशित मिति: २०७८ पुस २५, आइतबार

693
Shares

काठमाडौं, आइतबार, २५ पौष २०७८ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने भएको छ ।

पुस २० गते उम्मेदवार मनोनयन दर्ता गराएकाहरुको अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो । पुस २० गते १९ राष्ट्रियसभा सदस्य पदका लागि ४३ जनाले मनोनयन दर्ता गराएका थिए ।

निर्वाचन कार्यक्रमअनुसार पुस २१ गते उम्मेदवारको बिरोधमा उजुरी, २२ र २३ गते मनोनयन र उजुरी जाँचबुझ तथा नामावली प्रकाशन र पुस २४ गते शनिवार उम्मेदवारलाई नाम फिर्ता लिने समय प्रदान गरिएको थियो ।

आइतबार (आज) उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनुका साथै उम्मेदवारहरुलाई निर्वाचन चिन्हसमेत प्रदान गरिने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आगामी माघ १२ गते प्र्रदेशसभा सदस्य तथा महानगर, नगरपालिकाका प्रमुख उपप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरुलाई मतदान गर्नेछन् । निर्वाचनमा २ हजार २५ जना मतदाता रहेको आयोगले जनाएको छ ।

राष्ट्रियसभाका १९ सदस्यको माघ २० गतेदेखि पदावधि समाप्त हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -