Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१५:१८ बिहान
- ADVERTISEMENT -

साउदी अरबमा पनि कोरोना संक्रमितको संख्यामा वृद्धि

प्रकाशित मिति: २०७८ पुस १५, बिहीबार

770
Shares

जेन्सी, १५ पुस। साउदी अरबमा कोरोना संक्रमित बढ्न थालेका छन् । संक्रमित बढिरहेका बेला साउदी अधिकारीले आज (बिहीबार)देखि सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम पुन: लागू गरेका छन् । हिजो (बुधबार) साउदी अरबमा ७४४ जना नयाँ संक्रमित थपिएको जनाइएको छ । उक्त संख्या अहिले सम्म कै धेरै रहेको जनाइएको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ५ लाख ५४ हजार ६६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल गम्भीर संक्रमितको संख्या ४३ रहेको मन्त्रालयको भनाइ छ ।केही समयअघि साउदी अरबको स्वास्थ्य मन्त्रालयले कोभिड खोपको दोस्रो डोज लगाएको ३ महिनापछि मानिसहरूले बुस्टर डोज लगाउन सक्ने बताएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको बताएका छन् ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -