गलवार शेयर बजारमा सामान्य गिरावट आएको छ ।
यस दिन नेप्से परिसूचक २.५५ अंकले घट्दै २५१८.९९ विन्दुमा झरेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक ०.९१ अंकले घट्दै ४७०.९८ विन्दुमा झरेको छ ।
नेप्सेका अनुसार मंगलवार २ सय ३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँ बराबरमा किनबेच भएको छ ।








































