Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१९:४३ बिहान
- ADVERTISEMENT -

नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्न पाउने

प्रकाशित मिति: २०७८ मंसिर २१, मंगलबार

612
Shares

काठमाडौँ, मङ्सिर २१ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्न पाउने भएको छ ।

हवाई सेवाको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा निगमले त्यस्ता पदार्थ ओसारपसार गर्न पाउने अनुमति प्रदान गरेको हो ।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अनुमतिपत्र प्रदान गर्नुभएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले यो अनुमतिसँगै निगमको आम्दानीको स्रोत बढ्ने विश्वास व्यक्त गर्दै विगतमा खतराजन्य पदार्थ ल्याउँदा व्यवसायीलाई हुने झन्झट पनि यसले अन्त्य गरेको बताउनुभयो ।

प्राधिकरणका महानिर्देशक क्षेत्रीले खतराजन्य पदार्थको अनुमतिपछि निगमको विश्वसनीयता र राजस्व बढ्न सहयोग पुग्ने बताउनुभयो ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले निगमको ६३ वर्षको इतिहासमा पहिलोपटक यस्तो अवसर आएको र यसले कार्गोतर्फ तीन÷चार गुनासम्म आम्दानी बढ्न सक्ने बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -