पोखरा, नेपाली कांग्रेसको १४ औ महाधिबेशनमा नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा नेता शुक्रराज शर्मा निर्वाचित हुनुभएको छ । रामचन्द्र पौडेल समुहबाट उहा कडा प्रतिस्पर्धाका साथमा विजय हासिल गर्न सफल हुनु भएको हो ।
गण्डकीमा १ हजार १ सय ४६ मत खसेको थियाे ।








































