Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:४१ बिहान
- ADVERTISEMENT -

गोरखाबाट ई दिपक बाबू कडेलद्वारा गण्डकी प्रदेश महामन्त्री दाबी

प्रकाशित मिति: २०७८ मंसिर १०, शुक्रबार

682
Shares

गोरखा, १० मंसिर २०७८ । नेपाली काँग्रेस गण्डकी प्रदेश अधिवेशनका लागी गोरखाबाट ई दिपक बाबू कडेलले महामन्त्री पदमा दाबी गर्नु भएको छ ।

यहि मंसिर १६,१७ गते हुने काँग्रेस प्रदेश अधिवेशनमा गण्डकी प्रदेश अन्तर्गत महामन्त्रीका लागी कडेलले दाबेदारी प्रस्तुत गर्नु भएको हो ।

कडेलले अधिवेशनका लागि आन्तरिक तयारी गरिरहेका छन् । उहाँ भन्नुहुन्छ, अहिले नै केन्द्र तिर छिरी हाल्ने मेरो योजना छैन । यसपटकको महाधिवेशन मा प्रदेश महामन्त्रीमा उम्मेदवारी दिने सोच बनाएको छु ।

साथै, प्रदेश अधिवेशनले पार्टीको सङ्गठन बलियो बनाउन र सबै कार्यकर्ता तथा समर्थकको मनोबल उच्च बनाउन मद्दत गर्ने कडेलले विश्वास व्यक्त गर्नुभयो ।

तीन दशक लामो राजनीतिक यात्रा र सोहिक्रममा भोग्नुपरेको संघर्ष ,आन्दोलनको अनुभव लाई समेटेर आफूलाई प्रदेश महामन्त्रीमा प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको आधारमा मेरो यो उम्मेदवारी रहनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -