Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४४:१२ बिहान
- ADVERTISEMENT -

म अहिले प्रधानमन्त्रीभन्दा कम छैन – प्रचण्ड

प्रकाशित मिति: २०७८ मंसिर ८, बुधबार

431
Shares

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अहिले प्रधानमन्त्री पदमा नरहेपनि प्रधानमन्त्रीभन्दा कम नरहेको बताएका छन् ।

‘हुन त म अहिले प्रधानमन्त्री पदमा छैन तर, प्रधानमन्त्री भन्दा कम छैन।’ बुधबार धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने । उनले माओवादी केन्द्र बलियो भने यो राष्ट्र बलियो हुने बताए।‘लोकतन्त्रविरोधी तत्वलाई परास्त गर्न माओवादीले सबैभन्दा धेरै लडेको हो। हामी जनताको साथमा छौं।’ प्रचण्डले थपे ।

आफूले भनेको नमान्दा केपी शर्मा ओलीले प्रधानमन्त्री पद गुमाउनु परेको प्रचण्डले बताए । ‘मैले भन्याजति केही काम नगर्ने कसम खाए केपी ओलीले । त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे । अहिले सातै प्रदेशबाट सरकारबाट हात धुनुपर्‍याछ ।’ प्रचण्डले भने, ‘मैले नै दुई पटक प्रधानमन्त्री बनाए केपीलाई। तर, उनी नायक रहेनन् खलनायक भए।’

उनले यो सरकार बलियो रहेको भन्दै विगतको जस्तो जनतालाई ठग्ने सरकार नभएको बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -