Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:२७:०८ बिहान
- ADVERTISEMENT -

मनकामना केबलकार २३ वर्ष पूरा गरी २४ वर्षको यात्रामा

प्रकाशित मिति: २०७८ मंसिर ८, बुधबार

658
Shares

काठमाडौं । नेपालकै पहिलो र सफल मनकामना केवलकारको संचालनको २३ वर्ष पुरा गरी २४ वर्षमा प्रवेश गरेको छ । चितवन कोई समुह अन्तर्गत मनकामना दर्शन प्रालिद्वारा संचालित बुधबार (मंसिर ८ गते) २४ वर्षमा प्रवेश गर्दैछ ।

२०५५ सालबाट नियमित संचालनमा आएको केवलकारले संचालनदेखि हालसम्म करिब १ करोड ६० लाख यात्रु तथा भक्तजनहरूलाई सेवा प्रदान गरिसकेको छ ।

मनकामना केबलकार विश्व प्रख्यात अस्ट्रियाको डोपलमेयर कम्पनीको प्रविधिबाट संचालित छ ।लामो समयबाट प्रविधीहरुलाई खासै परिवर्तन नगरेको मनकामना केबलकारले भने २०७८/८९ मा भने यसको स्तरोन्नति गर्ने जनाएको छ ।

कम्पनीले हाल रहेको एनलोगलाई डिजिटल प्रविधीम ३ तहम स्तोरन्नति गर्ने छ । यसक्रममा केबलकरको सबै महत्वपुर्ण सामान परिवर्तन गर्ने र २ वर्षभित्रमा यो सबै काम सकिने कम्पनीले जनाएको छ ।

यसरी स्तोरन्नति भएपछि मनकामना केबलकार डि कनेक्ट सिस्टममा संचालन हुने पहिलो केबलकार हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -