Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५२:३८ बिहान
- ADVERTISEMENT -

नेकाँ केन्द्रीय कार्यसमितिको बैठक २८ गते बस्ने, महाधिवेशनबारे छलफल हुने

प्रकाशित मिति: २०७८ कात्तिक २२, सोमबार

349
Shares

काठमाडौं, २२ कात्तिक २०७८ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक कात्तिक २८ गते आइतबार बस्ने भएको छ ।

ललितपुरको सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे केन्द्रीय कार्य समितिको बैठक बस्न लागिएको केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा काँग्रेसको चौधौं महाधिवेशन सम्बन्धमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिमा सो बैठक बस्ने पौडेल बताउनुहुन्छ । ‘पार्टीको चौधौं महाधिवेशनको मंसिर २४ गते उद्घाट सत्र हुँदैछ । महाधिवेशनलाई कसरी भव्यताका साथ सम्पन्न गर्ने भन्ने विषयमा छलफल हुनेछ । काँग्रेसको क्रियाशील सलस्यता सम्बन्धि विवाद पनि ९९ प्रतिशत सकिएको छ ।’, पौडेलले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -