Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३८:२९ बिहान
- ADVERTISEMENT -

तिहार नजिकिदै गर्दा पाला बनाउन भ्याइनभ्याई

प्रकाशित मिति: २०७८ कात्तिक ८, सोमबार

638
Shares

भक्तपुर, सोमबार, ८ कात्तिक २०७८ । भक्तपुरस्थित पोटरी स्क्वायर नामले चर्चित कुमाले टोलमा माटाको पाला बनाउन भ्याइ नभ्याइ छ । कुमाल समुदाय दशैँ सकिएलगत्तै तिहारका लागि दियो बनाउन थाल्ने गर्छन् ।

गत वर्ष कारोना महामारीका कारण व्यवसाय नै धरापमा परेको थियो । यस वर्ष बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइ नभ्याइ छ ।

पाला बनाउन व्यस्त कृष्णलाल प्रजापतिले कुमालेले समुदायलाई अचेल पाला बनाउनै भ्याई नभ्याइ भएको बताउँदै तिहारमा दियोको उच्च माग हुने भएपछि यतिखेर अन्य माटाका भाँडा बनाउने कामलाई थाँती राखिएको बताउनुभयो ।

स्थानीय बुद्धिराम प्रजापति विगत ४० वर्षदेखि यही काम गर्दै आउनुभएको छ । पाला बनाउँदै उहाँले भन्नुभयो, “यो बेला परिवारका सबै खट्नुपर्छ । दिनमा दुई हजारदेखि पाँच हजार पाला बनाउनुपर्छ । माटोको काममा परिश्रम ज्यादा हुन्छ । पुख्र्यौली पेसा भएकाले त्यत्तिकै छोड्न सकिन्न । ”अहिले भक्तपुरका तालक्वका कुम्हाले मात्र नभई सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिंह र सूर्यविनायकका कुमालेसमेत अन्य भाँडा बनाउने कार्यलाई थाँती राख्दै पाला बनाउने कार्यमा तल्लीन छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -