Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४३:१६ बिहान
- ADVERTISEMENT -

आज श्रीपञ्चमी

प्रकाशित मिति: २०७५ माघ २७, आइतबार

1615
Shares

काठमाडौँ, माघ २७ गते । माघ शुक्ल पञ्चमीका दिन आइतबार समस्त हिन्दूले विद्याकी अधिष्ठात्रि देवी सरस्वतीको आराधना गरेर श्रीपञ्चमी मनाउँदैछन् ।

यसै अवसरमा राष्ट्रप्रमुखबाट हनुमानढोका दरबारस्थित नासलचोकमा सरस्वतीको जलघडा अभिषेक ग्रहण गर्दै वसन्त श्रवण गर्ने प्रचलन छ । यसको आवश्यक तयारी सम्पन्न भएको दरबारका पर्व पूजा संयोजक मिठाराम पुडासैनीले जानकारी दिनुभयो ।

यस दिनलाई नवगृह प्रवेश, जीर्ण गृह प्रवेश, विवाहलगायतका धार्मिक कार्य गर्न साइत हेर्न नपर्ने दिनको रूपमा लिइन्छ । यसै दिन शिशुलाई अक्षराम्भ गराउने र नाक कान छेडाउने प्रचलन पनि छ ।

गैरीधाराको नील सरस्वती, लेलेको सरस्वती कुण्ड, थिमिको सरस्वती खेल, मैतिदेवीको सरस्वती मन्दिर, स्वयम्भूलगायतका मुलुकभरका सरस्वती मन्दिरमा भक्तजनको उल्लेख्य घुँइचो लाग्ने गर्दछ ।

कतिपय निजी विद्यालयले यो अवसरमा बालबालिकालाई निःशुल्क विद्यालय भर्नाको व्यवस्था पनि गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -