Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४४:२० बिहान
- ADVERTISEMENT -

क–कसले भाग लिँदैछन् एमालेकाे विधान महाधिवेशनमा ?

प्रकाशित मिति: २०७८ भदौ २७, आइतबार

544
Shares

काठमाडौं, आइतबार, २७ भाद्र २०७८ । नेकपा एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसकाे लागि महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूको नामावली समेतकाे टुंगाे लगाएकाे छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले करिब ३ हजार प्रतिनिधिको टुंगो लगाएको हो । एमालेमा कुन तहबाट कति सदस्यहरूले उक्त महाधिवेशनमा भाग लिन पाउने भन्ने टुंगो लगाएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार निम्न संगठनबाट करीब ३ हजार प्रतिनिधिहरू उपस्थित हुनेछन् ।

ती संगठनहरू केन्द्रीय विभाग सचिवसहित १५ सदस्यसहरू, जेष्ठ कम्युनिस्ट मञ्च पदाधिकारी र सदस्य, केन्द्रीय कमिटी पदाधिकारी र सदस्य, विशेष कमिटी पदाधिकारी र सदस्य, निर्वाचन आयोग पदाधिकारी र सदस्य, सल्लाहकार परिषद् पदाधिकारी र सदस्य, अनुशासन आयोग पदाधिकारी र सदस्य,प्रदेश र सोसरहका कमिटी पदाधिकारी र सदस्य रहेका छन् ।

त्यसैगरि लेखा परीक्षण आयोग पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रबाट महिला,दलित खुला एक सदस्य, जनसंगठन पदाधिकारीमध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसदका सदस्य,पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनित सदस्य रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -