Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४४:१२ बिहान
- ADVERTISEMENT -

४१ जनालाई प्रहरीमा जागिर लगाएको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिने प’क्राउ

प्रकाशित मिति: २०७८ भदौ २६, शनिबार

682
Shares

काठमाडौं, शनिबार, २६ भाद्र २०७८ । नेपाली कांग्रेसका प्युठानका जिल्ला उपसभापति बद्री लम्सालको सिफारिसमा जिल्लाका ४१ जनाको नाम नेपाल प्रहरीमा निस्किएको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिएर स्टाटस लेख्ने कांग्रेस कार्यकर्ता प’क्राउ परेका छन् ।

फेसबुक वालमा जिल्ला उपसभापति लम्सालको नामको सिफारिस र प्रहरीमा नाम निस्केकाहरुको नामसहित सार्वजनिक गर्ने नरेन्द्र गुरुङलाई प्युठान प्रहरीले शनिबार जुम्रीबाट प’क्राउ गरेको हो ।

प्युठानकै ऐरावती गाउँपालिकाका गुरुङले लम्साललाई बदनाम गराउन गलत प्रचार गरेको क्षेत्रीय सभापतिसमेत रहेका कांग्रेस नेता रोज राणाले बताए ।

यसैबीच कांग्रेसका जिल्ला उपसभापति बद्री लम्सालले विज्ञप्ति जारी गर्दै आफूलाई बदनाम गराएर महाधिवेशनमा पराजित गर्ने नियतले भ्रामक प्रचार गरिएको बताएका छन् ।

उनकै आग्रह र उजुरीअनुसार सामाजिक सन्जालबाट भ्रामक प्रचार गरेको भन्दै गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -