Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१०:५१ बिहान
- ADVERTISEMENT -

ह’त्या आ’रोपीको बयान : जिस्काउँथे, हेप्थे त्यसैले आवेगमा आएर ह’त्या गरेँ

प्रकाशित मिति: २०७८ भदौ २६, शनिबार

339
Shares

काठमाडौ, सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डमा प्रहरीले एक आरोपीलाई प’क्राउ गरेको छ । प्र’हरी स्रोतका अनुसार पक्राउ पर्नेमा लोकबहादुर कार्की रहेका छन् । उनी कार्की परिवारका नातामा भतिजा पर्छन् ।

प्रहरीले लोकबहादुरलाई शुक्रबार पक्राउ गरेको हो । मृतकको घर र लोकबहादुरको घर सय मिटरको दुरीमा छ। लोकबहादुरले आफ्नो अपराध स्वीकार गरेको एक उच्च प्रहरी अधिकृतले जानकारी दिए । उनले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अपराध क’बुल गरेको बताइएको छ ।

लोकबहादुरले ह्यामरले हिर्काएर हत्या गरेको प्रहरीको भनाई छ । उनले कार्की परिवारले ‘हेपेका कारण’ आफुले ह’त्या गरेको स्विकारेका छन् । ‘ऋण माग्दा आफन्त भए पनि पैसाको ब्याज लिन्थे । पागल भनेर जिस्काउँथे, हेप्थे त्यसैले आवेगमा आएर हत्या गरेँ ।’ लोकबहादुरले बयानको क्रममा भनेको भनाई उदृत गर्दै एक उच्च प्रहरी अधिकृतले भने ।

लोकबहादुर धेरै पटक प्रयास गर्दासमेत विदेश जान सकेका थिएनन् । उनमा विदेश जान नसकेकोमा ‘हिन’तावोध’ थियो । प्र’हरीका अनुसार कार्कीले डिप्रेशनको औषधि खाइरहेका थिए ।

गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको ह’त्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो । प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -