Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०२:५० बिहान
- ADVERTISEMENT -

संखुवासभाको मादी घटनाको सत्यतथ्य छानविन गर्न काँग्रेस नेता दिपक खड्काको माग

प्रकाशित मिति: २०७८ भदौ २१, सोमबार

698
Shares

काठमाडौँ, सोमबार, २१ भाद्र २०७८ । नेपाली काँग्रेसका युवा नेता दिपक खड्काले संखुवासभा मादी नगरपालिकाको घटनाका दोषीलाई चाँडो पत्ता लगाएर कारबाही गर्न माग गर्नुभएको छ ।

पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहनुभएका नेता खड्काले आज सामाजिक सञ्जाल फेसबुकमार्फत संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको भन्दै उक्त घटनाको दोषीलाई चाँडै पत्ता लगाएर कारबाही गर्न माग गर्नुभएको हो ।

“मादी घटनाले मलाई साह्रै दुःखीत बनाएको छ, के कारणले घटना घट्यो त्यसको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दछु,”– उहाँले भन्नुभयो । काँग्रेस नेता खड्का विस २०७० को संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -